लण्डनमा मृत घिमिरेको शव नेपाल लैजान जनसम्पर्क समिति बेलायतले सहयोग गर्ने

लन्डन। पश्चिम लन्डनको इलिङस्थित इलिङ पार्कमा गतसाता मृत फेला परेका युवाको शव नेपाल लैजान नेपाली जनसम्पर्क समिति बेलायतले सहयोग गर्ने भएको छ । लन्डनस्थित नेपाली दूतावासका अनुसार सुनसरी घर भएका अंकित घिमिरे मृतक भेटिएका थिए । सम्पर्कविहिन बनेको झन्डै एक महिनापछि उनको शव बेलायती प्रहरीले पार्कमा फेला पारेको जनाइएको छ। नेपाली जनसम्पर्क समितिका सभापति युवराज … Continue reading लण्डनमा मृत घिमिरेको शव नेपाल लैजान जनसम्पर्क समिति बेलायतले सहयोग गर्ने